Friday, October 7

ओली आज कमरेड होइन निरंकुश शासक बन्नुभयो: शाक्य

काठमाडौँ । वाग्मती प्रदेशका सांसद तथा नेकपा नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा आउने निरकुंश र सर्वसत्तावादी भएको आरोप लगाउनुभएको छ ।

भृकुटीमण्डपमा भएको विरोध सभामा बोल्दै उहाँले प्रधानमन्त्री ओलीले संविधानमाथि, जनतामाथि धावा बोलेको बताउनुभयो ।

ओली कमरेड आज कमरेड होइन निरंकुश शासक बन्नुभयो, जनताको अधिकार खोस्ने दुस्साहस गर्नुभयो उहाँले भन्नुभयो, आज सर्वसत्तावादी केपी ओली विरुद्ध यो आन्दोलन हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!