Saturday, September 24

टिका पुन र लोकनाथ सापकोटाको आवाजमा रहेको रस जोबन जलहरी गीत सार्बजनिक

गुल्मी ।

टिका पुन र लोकनाथ सापकोटाकोआवाजमा रहेको रस जोबन जलहरी गीत आधिकारिक (YouTube channel “Revans Shiva Music”) बाट सार्वजनिक भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ७ मा जन्मनु भइ सोही ठाँउमा स्थाइ बसोबास गर्नुहुने लोकनाथ सापकोटाको आवाजमा रेकर्ड भएको पहिलोयो पहिलो गित हो।

गायक सापकाेटा शारदा विद्या मन्दिर मा.वि. मु.न.पा. ८ वामी मैदानका पुर्ब शिक्षक तथा बर्तमान( Golden Future Academy) का भाइस प्रिन्सिपल समेत हुनुहुन्छ।

चर्चित गायिका टिका पुनको स्वरमा सुसज्जित रहेको रस जोबान जलहरि गितको शव्द रचना तथा लय निर्माण खिमानन्द खरेलले गर्नु भएको छ साथै शब्द संयोजनमा हेमनाथ खरेलको साथ् रहेको छ।

YouTube च्यानल रेभान्स शिव म्युजिकबाट सार्वजनिक जलहरि गित रस जोबानमा स्वर:-टिका पुन र लोकनाथ सापकोटा, समूह स्वर:-नन्दु परियार र शर्मिला अर्याल रचना:-हेमनाथ खरेल र खिमा नन्द खरेल संगीत:-
खिमा नन्द खरेल, संगीत संयोजक:- रामचन्द्र चन्दले गर्नु भएको छ ।

खिमानन्द खरेलको लगानीमा तयार भयको यो गितले
समाजिक बास्तबिकता र मायाँ प्रेमको यथार्थलाई चित्रण गरेको छ।यो जलहरि गित रस जोबान पुर्ण ,मनोरञ्जनात्मक र सामाजिक शन्देश मुलक रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!