Monday, September 26

जन्ती बोकेको जीप दु:र्घटना, तिन जनाको ज्यान गयो !

गोरखा ।

गोरखामा जन्ती सवार जीप दु,र्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।सोमबार साँझ सिरानचोक गाऊँपालिका ४ आरुबोटेमा जीप दु,र्घटना हुँदा ३ जनाको मृ,त्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा १४ च ७८१ नम्बरको स्कार्पियो जीप साँझ आरुबोटेको फिरफिरे भीरबाट करीव २ सय मिटर तल खसेको हो ।

चितवनबाट आएका जन्ती फर्कने क्रममा जीप दु,र्घटना भएको प्रहरीको भनाइ छ । मृ,तकको सनाखत भने भईनसकेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!