Tuesday, October 4

कोरोना संक्रमित एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था कस्तो छ ? (विज्ञप्ती सहित)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमण पुष्टि भएपछि बालकोटस्थित निवासमै आरामरत रहेको पार्टी केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

४ दिनअघि संक्रमण पुष्टि भएका उनको अवस्था सामान्य रहेको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।  ओलीको स्वास्थ्य अवस्थाप्रति चासो राख्दै विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्ने सबैमा पार्टीले विज्ञप्तिमार्फत धन्यवाद ज्ञापन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!