Wednesday, September 21

ओली र चिनियाँ

काठमाण्डौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।

ओली निवास बालकोट पुगेर अध्यक्ष ओलीसँग राजदूत यान्छीले डेढ घण्टा लामो संवाद गरेकी हुन्।

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चिनियाँ राजदूतले अध्यक्ष ओलीसँग भेट गरेको पुष्टि गरेका छन्।

ओली अध्यक्ष निर्वाचित भएपछि चिनियाँ राजदूतसँग पहिलोपटक भेट भएको हो। ओली र हाउबीच समसामयिक परिस्थितिबारे छलफल भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!