Monday, September 26

कमल थापाले देखाए ‘मण्डले प्रवृति’, छाडेनन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको अध्यक्षमा पराजित भएका कमल थापाले ‘मण्डले प्रवृति’ देखाएका छन । उनले आफु पराजित हुदा समेत अध्यक्षको कुर्सी छाडेका छैनन् ।

आज सोमबार नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पदभार ग्रहण गरेका छन् । लिङदेनले निवर्तमान अध्यक्ष कमल थापाले प्रयोग गरेको कोठामा नभई आफू महामन्त्री हुँदा बस्ने गरेको कोठामै पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण समारोहको तामझाम राम्रै भए पनि पार्टीका शीर्ष नेतृत्व भने उपस्थित थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!