Sunday, October 2

मुसिकोट-२ गुल्मीमा नेकपा एमालेको शो’कसभा सम्पन्न !

महेन्द्र घिमिरे, गुल्मी: नेपाल कम्युनिष्ट पार्टी (एमाले), मुसिकोट नगरपालिका-२ को आयोजनमा शो’क तथा श्र’द्धाञ्जली सभा मुसिकोट नगरपालिका-२, चौरमा सम्पन्न भएको छ ।

नेकपा एमाले सङ्गठित सदस्य तथा अमराई टोल इन्चार्ज टीका बहादुर थापा र पार्टीका क्रियाशील सदस्य पदम थापाको ममतामयी माता लाल कुमारी थापाको २०७८ असोज १२ गते ७८ बर्षको उमेरमा भएको असामयिक निध-नको आज १० औँ दिनको पुण्य तिथिमा सम्पन्न गरिएको हो ।

शो-क मन्तव्य व्यक्त गर्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगर कमिटी अध्यक्ष कर्णध्वज जिसीले उहाँको निध-नले पार्टीले एक अभिभावक गु’माएको र पार्टीलाई अतुलनीय क्ष’ती पुगेको बताउदै उहाँ प्रति हार्दिक श्रद्धा-ञ्जली एवं शो’क स’न्तप्त परिवार प्रति गहिरो समवे दना प्रकट गर्नुभयो।

शो क सभामा मौन धारण तथा स्व. लाल कुमारी थापाको तस्वीरमा सम्पूर्ण उपस्थिति पार्टीका व्यक्तिबाट माल्यार्पण गरिएको थियो।

शो’क सभामा नेकपा एमाले नगर कमिटी अध्यक्ष कर्णध्वज जिसी, वडा इन्चार्ज हरि कुँवर, वडा अध्यक्ष लक्ष्मण खत्री, कार्यवाहक अध्यक्ष मदन घिमिरे, कार्यपालिका सदस्य गोविन्द नेपाली लगायतको उपस्थिति रहेको थियो।

साथै वडा सदस्य ध्रुव पछाइ, बाबुराम खत्री, सङ्गठित सदस्य कृष्ण प्रसाद घिमिरे, हुत बहादुर बोहोरा, चुडा बहादुर महत, राम बहादुर महत, मेघ बहादुर खत्री लगायतको उपस्थिति रहेको कार्यक्रमको संचालन महेन्द्र घिमिरेले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!