Friday, October 7

गुल्मीमा ३ वर्षिय बालिका मृत अवस्थामा फेला, थप अनुसन्धान जारी !

गुल्मीको मदानेमा बालिका मृत अबस्थामा फेला

गुल्मी  २७ भाद्र २०७८, गुल्मीमा   एक बालिका मृत अबस्थामा फेला परेकी छन । जिल्लाको मदाने गाउँपालिका वडा नं‍. २ भेडिखोरमा मा  बस्ने ३  बर्षिए बालिका आयुसा पोख्रेल मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको  छ ।

बालिका हिज घर बाट खेल्ने क्रममा  बिहान  ११ बजे हराएको र आज बिहान घर भन्दा ५०० मिटर दक्षिण तर्फ खोल्सामा  मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका  डिएसपी पुर्षोतम पाण्डेले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भैरहेको र प्रहरि अहिले घटना स्थल तर्फ गएको पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!