Saturday, October 1

लघुवित्त कम्पनिका लागि १३६ जना कर्मचारी आवश्यकता

लघुवित्त कम्पनिका लागि १३६ जना कर्मचारी आवश्यकता

२० भाद्र २०७८ वाग्लुगं । वागलुगं जिल्लामा मुख्य कार्यालय रहेको सिवाइसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले १३६ जना कर्मचारी माग गरेको छ । पछिल्ला केही वर्ष देखी वाग्लुगं, गुल्मी,पर्वत,म्याग्दी ,स्यांजा लगायतका देशका विभिन्न जिल्लाहरुमा लोकप्रिय वन्दै गएकाे उक्त कम्पनिले एकै चाेटी ठुलो स‌ंख्यामा कर्मचारी माग गरेको हो । यस्तो छ स‌ंस्था द्वारा जारी कर्मचारी आवश्यकता सम्वन्धी सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!