Monday, October 3

मुसिकोट नगरपालिका गुल्मीको कर्मचारी आवश्यकता सम्वन्धी सूचना !

गोविन्द कंडेल , मुसिकोट गुल्मी । २० साउन २०७८, मुसिकोट नगरपालिका गुल्मीमा ८ जनाका लागि रोजगारीको नयाँ अवसर आएको छ ।

मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय वामीटक्सार गुल्मीका लागि ८ जना कर्मचारीको आवश्यकता रहेको मुसिकोट नगरपालिकाले जनाएको छ । ८ जना कर्मचारीहरूमा १ जना इन्जिनियर, १ जना सव इन्जिनियर, ४ जना अहेब र २ जना उद्यम विकास सहजकर्ता रहेको मुसिकोट नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले सेरोफेरो नेपाललाइ जानकारी दिनु भयो ।

यस्तो छ कर्मचारी आवश्यकता सम्वन्धी सूचनाको             

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!