Saturday, September 24

गुल्मी जिल्लामा कोरोना संक्रमणको कारण थप ५ जनाको मृ:त्यु

गुल्मी । गुल्मीमा कोभिडको कारण थप ५ जनाको मृ,त्यु भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार यो सँगै जिल्लामा नि,धन हुनेको संख्या २२ पुगेको छ ।

पछिल्लो पटक मृ,त्यु हुनेमा मुसिकोट नगरपालिका ५ का ४५ बर्षीय पुरुष, सत्यवति गापा ४ का ८३ बर्षीय पुरुष छत्रकोट गापा ३ का ४६ बर्षीय पुरुष, सत्यवति गापा २ का ७५ बर्षीय पुरुष तथा रेसुङ्गा नगरपालिका ८ कि ६५ बर्षीय महिला रहेकी छिन् ।

जिल्लामा कोरोनाको संख्या पनि दैनिक रुपमा बढीरहेको छ । हालसम्म करिब ६ सय जना संक्रमित भइसकेका छन् । जिल्लमा संक्रमण बढ्दै जाँदा जेठ ४ गतेसम्म लकडाउन घोषणा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!