Wednesday, October 5

गुल्मीमा शनिवार ७२ नयाँ संक्रमित थप हुँदा कती निको भए ?

गुल्मी । गुल्मीमा कोरोनाभाइरस संक्रमणको दोस्रो लहरबाट पछिल्लो २४ घण्टामा थप ७२ जना संक्रमित भएका छन् ।

यो सँगै हाल जिल्लामा कुल संक्रमितको संख्या ५८६ पुगेको छ ।

यस्तै जिल्लामा सक्रिय संक्रमित ५१८ जना रहेका छन् । यसैगरी पछिल्ले २४ घण्टामा थप एक जनाको निधन भएसँगै कुल निधन हुनेहरुको संख्या १६ पुगेको जनस्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।

यस्तै हालसम्म ५२ जना कोरोनाभाइरस संक्रमणबाट मुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
1
+1
4
+1
1
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!