Saturday, September 24

शुक्रबार मुसिकोटमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

गोविन्द कंडेल, मुसिकोट गुलमी । गुल्मीको मुसिकोट नगरपालिकामा आज शुक्रबार थप १ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।
शुक्रबार वामीटक्सार स्वास्थ्य चौकी र वडागाँउ स्वास्थ्य चॏकीमा गरिएको ५ जनाको एन्टिजेन परिक्षणमा १ जनामा सक्रंमण पुष्टी भएको छ । संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा न ३ की ६० बर्षिय माहिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।
शुक्रबार थप १ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै नगरपालिकामा कुल संक्रमितको संख्या ६२ पुगेको छ । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।
बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक जि.सी.ले वताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
4
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!