Monday, September 26

आज फेरी बढ्यो महिला लघुवित्तको सेयर मूल्य, प्रतिकित्ता कति पुग्यो ?

वैशाख २०७८,काठमाडौं । महिला लघवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज पनि उछाल आएको छ । कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ ।

प्रतिकित्ता ४५७ रुपैयाँले बढेको कम्पनीको सेयर मूल्य ५ हजार ३० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!