Monday, September 26

कति पुग्याे त महिला लघुवित्तको सेयर मूल्य, आज कति बिक्यो ?

वैशाख २२ गते,काठमाडौं । बुधवार पनि महिला लघुवित्तको सेयर मुल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको हो ।

प्रतिकित्ता ४१५ रुपैयाँ बढेर ४ हजार ५७३ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्यमा लगातार उछाल आएको छ । यस कम्पनीको लगानीकर्ता छोटो समयै धेरै नाफा कमाएका छन् ।

बुधवार कम्पनी कुल १ करोड २ लाख ४८ हजार ९४५ रुपैयाँ बराबरको २ हजार २४५ कित्ता सेयर खरिदबिक्री भएको छ ।@Arthatantra.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
0
+1
1
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!