Friday, October 7

यी पाँच कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि, प्रतिकित्ता कुनको कति पुग्यो ?

२१ वैशाख,काठमाडौं । सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । दुई कम्पनीको १० प्रतिशतले बढेको छ । समता घेरलु लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म यी दुई कम्पनीसहित विशाल बजार कम्पनी, राधि विद्युत कम्पनी, सिंगटी हाइड्रोको सेयर मूल्य उच्च दरमा बढेको छ ।

हेर्नुहोस् कुनको कति पुग्यो ?Arthatantra.com

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
1
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!