Tuesday, October 4

कोरोना संक्रमणबाट बागलुङमा एक जना जनप्रतिनिधिको ज्या,न ग,यो

२०७८ बैशाख २१ मंगलबार,बागलुङको ताराखोला गाउँपालिकामा कोरोना संक्रमणबाट एक जना जनप्रतिनिधिको मृु’त्यु भएको छ । कोरोना संक्रमणबाट गाउँपालिका कार्यपालिका सदस्य ३० वर्षीया तेजुमाया परियार भण्डारीको मृ;त्यु भएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्ती मगरले जानकारी दिए ।

उनको धौलागिरी अस्पतालमा आ’इ’सि’युमा राखेर उपचार गर्दै गर्दा सोमबार राति मृ’त्यु भएको स्वास्थ्य कार्यलय बागलुङका कोभिड १९ फोकल पर्सन देव प्रकाश घिमिरेले जानकारी दिए ।भण्डारी ताराखोला गाउँपालिका वडा नम्बर ३ बाट निर्वाचित महिला सदस्य हुन् । उनी करिब एकहप्ता अघिदेखि बि’रामी परेको बताइएको छ । गाउँपालिकामा हाल १२ जना संक्रमित रहेका छन् । स्रोत रेडियो सारथी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!