Monday, September 26

महिला लघुवित्तको सेयर मूल्य बढेको बढ्यै, आज प्रति कित्ता कति पुग्यो ?

२० वैशाख,काठमाडौं । आज पनि महिला लघुवित्तको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । सोमबार कारोबार सुरु भएको केही समयमै कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो ।

यो समाचार तयार गर्ने बेलासम्म कम्पनीको सेयर मूल्य ३४३ रुपैयाँले बढेर प्रकिकित्ता ३ हजार ७८० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!